स्वास्थ्य

१२,८८७ प्रहरी जवान कोरोना संक्रमित

  • एजेन्सी
  • ३० असार मंगलबार, २०७७ | ०९:२०:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतमा १२ जुलाईसम्म देशभरमा १२,८८७ पुलिसकर्मी कोरोना पोजेटिभ देखिएका छन भने १०५ जनाको मृत्यु भएको छ ।

इंडियन पुलिस फाउन्डेशनले यो तथ्यांक सार्वजनिक गरेको हो ।

सुरक्षामा खटिएका पुलिसकर्मी जो लकडाउन पालना गराउन र जनताको सेवामा लागेका थिए उनीहरु नै कोरोनाको शिकार भएका छन् ।

पुलिस अधिकारीले पुलिसकर्मीमा संक्रमण कसरी फैलियो, कारण के हो भन्ने बारेमा सोशल डिस्टेंसिंगलाई कारण मानेका छन् । 
 

एजेन्सी

तपाईँको मत