विश्व

बच्चन परिवारमा कोरोना, जयाबाहेक सबै पोजेटिभ

मुम्बई । अमिताभ बच्चन र अभिषेक कोरोना संक्रमित भएपछि गरिएको नयाँ परीक्षणमा ४६ वर्षिया ऐश्वर्या राय र उनकी ८ वर्षकी छोरी आराध्या पनि कोरोना पोजेटिभ पाइएको छ ।

७२ वर्षिया जया बच्चनको परीक्षण नतिजा भने नेगेटिभ आएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री डा. राजेश टोपेले ट्विट गरेर यसको पुष्टि गरेका हुन् ।

अहिले दुबैलाई हस्पिटल लाने सम्बन्धमा कुनै फैसला भएको छैन । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत