विश्व
बच्चन परिवारमा कोरोना, अमिताभ र अभिषेक दुबै संक्रमित; अरु सदस्यको रिपोर्ट नेगेटिभ
- गाउँ सहर डेस्क
- २८ असार आइतबार, २०७७ | ०९:१५:०० मा प्रकाशित
मुम्बई । बलिउडका स्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक पनि कोरोना संक्रमित भएका छन् । उनले शनिबार साँझ ट्विटरमा आफैँ यसको खुलासा गरेका हुन् ।
उनीहरुलाई अहिले मुम्बईको नानावटी हस्पिटलमा भर्ना गरिएको छ ।
बच्चन परिवारका सबै सदस्यको नमूना लिइएको थियो तर जया, ऐश्वर्या र आराध्याको एंटीजन रिपोर्ट नेगेटिभ आएको छ ।
बुवा छोरा अहिले अस्पतालमा रहेको र अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर डा. अब्दुल एस अन्सारीले बताए । एजेन्सीको सहयोगमा
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस