विश्व

बच्चन परिवारमा कोरोनाः अमिताभ र अभिषेक दुबै संक्रमित; जया, ऐश्वर्या र आराध्याको रिपोर्ट आउँदै

मुम्बई । बलिउडका स्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक पनि कोरोना संक्रमित भएका छन् । उनले शनिबार साँझ ट्विटरमा आफैँ यसको खुलासा गरेका हुन् । 

उनीहरुलाई अहिले मुम्बईको नानावटी हस्पिटलमा भर्ना गरिएको छ । 

बच्चन परिवारका सबै सदस्यको नमूना लिइएको छ जसको नतिजा आज आउनेछ । 

बुवा-छोरा अहिले अस्पतालमा रहेको र अवस्था सामान्य रहेको अस्पतालका डाइरेक्टर डा. अब्दुल एस अन्सारीले बताए । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत