स्वास्थ्य

डब्लूएचओले भन्यो- महामारी युद्धस्तरमा फैलिइरहेको छ, हामी सबै नयाँ र खतरनाक समयमा

वाशिंगटन । संसारभरमा कोरोनाभाइरसले चारलाख ६० हजार बढीको ज्यान लिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ कि कोरोना महामारी अत्यन्तै द्रूतगतिमा बढिरहेको छ । 

निर्देशक टेड्रोस गेब्रेयेसेसले संसार अहिले खतरनाक समयमा रहेको र कोरोना अत्यन्तै द्रूतगतिमा फैलिइरहेको बताए । उनले भने, ‘भाइरस अहिलेपनि अत्यन्तै द्रूत गतिमा फैलिइरहेको छ । यो अहिलेपनि उत्तिकै घातक छ । संसारभरमा अधिक व्यक्तिहरु गम्भीर रुपबाट विरामी छन् ।’

विभिन्न मुलुकहरु मध्ये कोरोनाभाइरसका कारण अमेरिका, ब्राजिल, रुस, भारत, ब्रिटेन, स्पेन, पेरु, इटली, चिली, इरानजस्ता दश देशहरु नराम्ररी प्रताडित बनेका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत