गाउँ सहर

भारतका रक्षामन्त्रीले भने- नेपाल-भारत सम्बन्ध ‘रोटी-बेटी’, कुनै तागतले तोड्न सक्दैन; बातचितबाट समस्याको समाधान

देहरादून । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सोमबार उत्तराखण्डमा अनलाइन र्याली गरे । 

र्यालीमा उनले भने— लिपुलेकमा बाटो बनेको कारण नेपाललाई जुन गलतप्रेमी भएको छ त्यसमा बातचितको माध्यमबाट समाधान गरिनेछ । 

‘हाम्रो नेपालसँग धेरै गहिरो सम्बन्ध छ । दुबै देशबीचको सम्बन्ध सामान्य होइन । हामी ‘रोटी-बेटी’ र दुनियाँको कुनैपनि तागतले तोड्न सक्दैन’ रक्षामन्त्री सिंहले भने ।

विवादित भूमि समेटेर नेपालले नयाँ नक्शा जारी गरिसकेकाे छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत