फोटो

अश्वेत जर्जको हत्या विरोधमा श्वेतपनि, भने— सास लिने हक सबैलाई छ

वाशिंगटन । प्रहरीद्वारा जर्ज फ्लोयडको हत्या गरिएको एक हप्ता बितेपनि अमेरिका अहिलेपनि अशान्त छ । प्रदर्शनमा अश्वेतमात्र सहभागी छैनन, श्वेतहरु पनि सहभागी भएका छन् । आगजनी र लूट अमेरिकामा बढेको छ ।

प्रदर्शनमा सामेल भएका श्वेत नागरिकले भने— जर्जको सास रोकियो । उनको ज्यान गयो । पुलिसले यस्तो कसरी गर्न सक्छ ? हामी त्यतिकै चुप लागेर बस्न सक्दैनौँ कि हामी श्वेत हौँ । आखिर सास लिने हक त सबैलाई हुन्छ हैन ?

हेर्नुहोस केहि तस्विरहरुः

एजेन्सीकाे सहयाेगमा ।
 

गाउँ सहर डेस्क

तपाईँको मत