स्वास्थ्य

कोभिड-१९ बाट मृत्यु हुनेको संख्या तीनलाख नजिक

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या विश्वमा दुइलाख ९८ हजार १६५ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वमा संक्रमितको संख्या ४४ लाख २९ हजार २२३ पुगेको छ भने रोग जितेर घर फर्कनेको संख्या १६ लाख ५८ हजार ९६९ पुगेको छ ।

इन्फोका अनुसार २४ लाख ७२ हजार ०८९ सक्रिय केशमध्ये ४५ हजार ९२० को अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा सबैभन्दा बढि ८५ हजार १९७ को मृत्यु भइसकेको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत