जीवनशैली

कोरोना र लकडाउनको प्रत्यक्ष असर सेक्स लाइफमा, डाक्टरलाई सोधिरहेका छन यस्ता प्रश्न

  • एजेन्सी
  • २५ बैशाख बिहीबार, २०७७ | १६:३३:०० मा प्रकाशित

कोरोनाभाइरसले अनेक तनाव थपिदिएको छ । सामाजिक जीवनसँगै पारिवारिक जीवनसम्म, यहाँसम्म कि सेक्स लाइफमा पनि धेरै परिवर्तन आइरहेको छ । यो चिन्ता डाक्टसम्म पुगेको छ । चिकित्सकको परामर्श लिन व्यक्तिहरु वाध्य बनिरहेका छन् ।

म सम्बन्ध बनाउन चाहन्न, लकडाउनको कारण पति दवाब दिइरहेका छन के गरौँ ?
मेरो पतिको कयौँसँग अफेयर चलिरहेको थियो । म उनीसँग बच्चाको कारण सम्बन्ध जोडिरहेको छु । लकडाउनमा उनी घरमा भएका कारण हाम्रो सम्बन्ध बन्न थाल्यो तर दैनिक माग गर्न थाले, जबकि म उनको नजिक जान चाहन्न, म के गरौँ ? एक भारतीय महिलाको प्रश्नः

चिकित्सकले उत्तर दिएः सेक्स भनेको सहमतिमा हुने कुरा हो । यसमा करकाप गरिनु हुन्न । बुझ्नुपर्छ ।

लकडाउनमा चिकित्सकसामू अन्य यस्ता विभिन्न प्रश्नहरु आएको बताउँछन्, जस्तैः

  • लकडाउनका कारण सेक्सको लागि भोकाएको छु के गरौँ ?
  • लकडाउनपछि मास्टरबेशन गर्न पाइरहेको छैन, के गरौँ ?
  • कोरोना तनावले सेक्स गर्न पाइरहेको छैन ?
  • कोरोना भएकाले सेक्स गर्नु हुन्छ कि हुँदैन ?
  • के थुकको कारण कोरोना फैलन्छ ?

चिकित्सकहरुले पनि गच्छेनुसारको उत्तर दिएको पाइन्छ ।
 

एजेन्सी

तपाईँको मत