विश्व

भारतमा लकडाउन मे १७ सम्म बढ्याे

  • एजेन्सी
  • १९ बैशाख शुक्रबार, २०७७ | २०:१५:०० मा प्रकाशित

नयाँ दिल्ली । भारत सरकारले बन्दाबन्दीलाई १७ मे सम्म बढाएको छ । लकडाउनकाे दाेस्राे समय ३ मे मा सकिँदैथियाे ।

शुक्रबार गृह मन्त्रालयले यस्तो आदेश जारी गरेको हो ।

१३० जिल्ला अहिलेपनि रेढ जोनमा छन तर ३१९ जिल्ला ग्रिन जोनमा रहेको मन्त्रालयले बताएको छ । 

मन्त्रालयले हवाई यात्रा, रेल, मेट्रो, इन्टर स्टेट यात्रा, स्कूल कलेजको संचालन, ट्रेनिङ्ग, कोचिङ्ग संस्थानमा लगाएको प्रतिवन्ध जारी रहने जनाएको छ ।

जाेननुसारकाे खुकुलाेपन भने यसअघि नै सरकारले गरिसकेकाे छ ।

एजेन्सी

तपाईँको मत