विश्व

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) ले विश्व सताइरहेको बेला केवल अमेरिकामा ५० हजार बढीको ज्यान लिएको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार दुइसय ४३ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ ।

विश्वमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या एकलाख ९१ हजार एकसय ८९ पुगिसकेकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत