विश्व

ब्रिटेनका प्रधानमन्त्री बोरिसले जिते कोरोना

  • एजेन्सी
  • ३० चैत आइतबार, २०७६ | १९:५६:०० मा प्रकाशित

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरानालाई जितेका छन् ।

एक हप्तासम्म अस्पतालमा कोरोनाभाइरसको उपचाररत रहेका उनले कोरोनालाई जितेका हुन् ।

उनलाई तीनदिन सम्म आइसीयूमा राखिएको थियो ।

जोनसन अहिले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज लगत्तै उनले राष्ट्रिय सेवाका डाक्टर र स्वास्थ्यकर्मी एवं शुभचिन्तकहरुलाई धन्यवाद दिँदै ज्यान बचाउनुभएको भन्दै आभार व्यक्त गरेका थिए । 
 

एजेन्सी

तपाईँको मत