स्वास्थ्य

कोभिड-१९ : मृतक संख्या ९५ हजार नाघ्यो

काठमाडौँ । कोरोनाभाइरसका कारण २०९ देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा गरेर ९५,७२२ जनाको मृत्यु भएको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार यी स्थानमा भाइरसबाट १६,०३,७१९ संक्रमित भएका छन भने निको हुनेको  संख्या ३,५६,६५५ पुगेको छ ।

भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या बढी छ भने संक्रमितको आधारमा अमेरिका चपेटामा छ । अमेरिका मृत्युदरमा इटलीको छेउमा पुगिसकेको छ ।

यस्तै भाइरसबाट स्पेन, फ्रान्स, बेलायत, इरान, चीन, जर्मनी, बेल्जियम, नेदरल्याण्ड बढि प्रताडित छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत