स्वास्थ्य

कोभिड-१९ : ८८,५०२ जनाको मृत्यु, १५,१८,७१९ संक्रमित, निको हुने ३,३०,५८९

काठमाडौँ । कोरोनाभाइरसका कारण २०९ देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा गरेर ८८,५०२ जनाको ज्यान गएको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार यी स्थानमा भाइरसबाट १५,१८,७१९ संक्रमित भएका छन भने निको हुनेको  संख्या ३,३०,५८९ पुगेको छ ।

भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या बढी छ भने संक्रमितको आधारमा अमेरिका थिलिएको छ ।

यस्तै स्पेन, फ्रान्स, बेलायत, इरान, चीन, जर्मनी, बेल्जियम, नेदरल्याण्ड बढी प्रताडित छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत