विश्व

कोरोनाभाइरसले भारतमा ११४ जनाको ज्यान लियो, संक्रमित संख्या ४,४२१

  • एजेन्सी
  • २५ चैत मंगलबार, २०७६ | ०९:३९:०० मा प्रकाशित
तस्विरः लाइभहिन्दुस्तान ।

नयाँ दिल्ली । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ भने यसले ७४ हजार बढीको ज्यान लिइसकेको छ ।

भाइरसका कारण भारतमा अहिलेसम्म ११४ जनाको मृत्यु भइसकेको छ भने ४,४२१ जना संक्रमित भएको यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अहिले भारत लकडाउनमा छ ।
 

एजेन्सी

तपाईँको मत