भिडिओ

पशुपतिनाथमा पूजापाठदेखि आर्यघाटसम्म सुनसान (भिडिओसहित)

काठमाडौं । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले नेपाललाई समेत प्रभाव परेको छ । सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन नै लगाएको छ । लकडाउनको आज तेस्रो दिन हो । जनताले सरकारको आदेश पूर्ण पालना गरेका छन् ।

लकडाउनको आज तेस्रो दिन काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान बनेको छ।

हरेक दिन सबेरैबाट दर्शनार्थीहरुको भिडभाड रहने पशुपति क्षेत्र अहिले खाली देखिन्छ । 

 

गाउँ सहर डेस्क

तपाईँको मत