भिडिओ

लकडाउनको दोस्रो दिन : सुनसान काठमाडौं, जसकाे असर कुकुरमा पनि (भिडिओसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम गर्न सरकारले सुरू गरेको लकडाउनको दोस्रो दिन पनि काठमाडौं सुनसान देखिएको छ । 

सडकमा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् । अस्पताल, प्रेसका सवारी साधन तथा एल्बुलेन्स भने निर्वाध चलिरहेका छन् । सडकमा सुरक्षाकर्मीहरू तैनाथ छन् । 

तर शहर लकडाउन हुँदा यसकाे असर मान्छेमा मात्र हाेइन सडकका छाडा कुकुमा पनि परेकाे देखिएकाे छ । सडकमा डुलिहिँड्ने र हाेटल तथा सडकका खानेकुरा खाने कुकुर शहर ठप्प हुँदा सडकमा अलमल्ल र सुस्त देखिन्छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत