मानव संशाधन

कोरोनाभाइरसले २.५ करोड व्यक्तिको जागिर खतरामा

  • एजेन्सी
  • ६ चैत बिहीबार, २०७६ | १७:२३:०० मा प्रकाशित

जेनेभा । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार कोभिड-१९ का कारण लगभग ढाइ करोड (२५ मिलियन) जनताको जागिर/नोकरी खतरामा छ ।

बुधबार प्रेस वक्तब्य जारी गर्दै संस्थाले कोरोना संक्रमणको असर अहिले अनुभूत भइरहेको आशंकाभन्दा धेरै खतरनाक हुनेछ र यसले करोडौँ मानिस बेरोजगार हुन सक्ने बताएकाे हाे ।

हेर्नुहोस् आइएलओको नोटः

एजेन्सी

तपाईँको मत