स्वास्थ्य

कोरोनाभाइरस १२७ मुलूकमा, अहिलेसम्म ४,९९० जनाको मृत्यु

काठमाडौँ । कोरोनाभाइरसबाट अहिलेसम्म ४,९९० जनाको मृत्यु भएको छ । 

वर्ल्डओमिटर डट इन्फोकोरोनाभाइसका अनुसार कोरोनाभाइरस अहिलेसम्म १२७ देशमा फैलिएको र १,३५,१६८ जना संक्रमित भएका छन् ।

यस्तै ७०,४१५ जना रिकभर्ड भएको इन्फोले जनाएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत