स्वास्थ्य

बेल्जियममा कोरोनाभाइरसबाट एक जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

काठमाडौँ । विश्वभर कोरोनाभाइरस फैलनेक्रम जारी छ । बेल्जियममा कोरोनाभाइरसबाट एक जनाको मृत्यु भएको छ । 

वर्ल्डओमिटर डट इन्फो कोरोनाभाइरसको जानकारी अनुसार, नेपाली समय बुधबार साँझ ५ः३३ बजेसम्म विश्वभरमा ४,३७६ को मृत्यु भएको छ । यस्तै संक्रमित संख्या १२१,१६१ पुगेको छ भने १२० देशमा भाइरस पुगिसकेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत