गाउँ सहर

२९ जना कोरोना संक्रमित्

  • एजेन्सी
  • २२ फाल्गुण बिहीबार, २०७६ | १३:३४:०० मा प्रकाशित

भारत । इटलीका १४ कोरोना संक्रमित नागरिकलाई भरत सरकारले मेदान्त अस्पतालमा भर्ति गराएको छ ।

राज्यसभामा केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले ४ मार्च सम्ममा भारतमा कोरोनाभाइरसको २९ मामला आएको बताए । 

अहिले भारतमा सबै स्थानबाट आउने अन्तर्राष्ट्रिय यात्रुलाई चेकजांच गर्न थालिएको छ । अहिलेसम्म २८ हजार ५ सय २९ जनाको जाँच भएको उसले बताएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषयमा आफैँपनि निगरानीमा रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
 

एजेन्सी

तपाईँको मत