विश्व

‘७१.४ प्रतिशतले बजेटलाई खराब भने, राम्रोमा ७ र १३.३ प्रतिशतले भने- धेरै राम्रो’

नयाँ दिल्ली । वित्त मन्त्री निर्मला सीतारमणले शनिबार २ घण्टा ४१ मिनेटमा बजेट पेश गरिन् । बजेटलाई आम जनताले कसरी लिए, यसमा भारतीय सञ्चार संस्था दैनिक भास्करले २४ घण्टा लगाएर अनलाइन सर्वे गरेको थियो ।

सहभागी ११ हजार ६३१ ले आफ्नो मत राखेको उसले बताएको छ । जसमा ७१.४ प्रतिशतले बजेटलाई खराब भनेका छन् । १३.३ प्रतिशतले धेरै राम्रो र ठिकै भन्ने ७.१ प्रतिशत रहेका थिए । ८.२ प्रतिशतले बजेटलाई न राम्रो भने न नराम्रो ।
 

गाउँ सहर डेस्क

तपाईँको मत