प्रेरणा

महाभारतका १० कुरा, नजाने के हुन्छ ?

महाभारत केवल काव्य मात्रै होइन, यो एक यस्तो ग्रन्थ हो जसबाट हामी जीवनमा धेरै कुरा सिक्न सक्छौँ । महाभारतका कयौँ कहानीहरुका हरेक हरफबाट धेरै ज्ञान लिन सकिन्छ । आउनुहोस जानौँ यी १० महत्वपूर्ण कुरा जुन हामी सबैले ख्याल गरेका छैनाैँ ।

  1. ज्ञानी-अज्ञानी, साहसी-कायर, पराक्रमी-अवसरवादीबीच मित्रता कहिल्यै हुन सक्दैन ।
  2. व्यक्तिले विवेकपूर्ण र तार्किक कुरालाई जीवनमा अपनाउनु पर्दछ ।
  3. कृपा गरेर कसैको कामनाको सन्तुष्टि गर्न सकिँदैन । कामनाबाट ग्रसित व्यक्ति अग्निको समान जलिरहन्छन् ।
  4. क्षमा र प्रतिशोध सधैँ राम्रो हुँदैन । व्यक्तिमा दुबै गुण हुनु पर्दछ ।
  5. अकारण आत्म-प्रशंसा सदैव अनुचित नै हुन्छ ।
  6. सत्य र असत्यताबीच फरक नजानी सत्यको अभ्यास गर्ने मुर्ख हुन्छ ।
  7. यो संसारमा कार्य गर्नेवाला मानिस सधैँ सफलता प्राप्त गर्दछन् । आरिसे कहिल्यै सफल हुन सक्दैन ।
  8. क्रोधी ‘के भने र के भन्नु हुँदैन’ बीचको अन्तरलाई भूल्ने गर्दछ ।
  9. असफलता हुँदा कहिल्यै निराश हुनु हुँदैन । सफलता कयौँ परिस्थितिमा निर्भर गर्दछ ।
  10. जीवनमा असन्तोष सौभाग्यको जड हो । असन्तुष्ट व्यक्तिले चाहे धेरै भन्दा धेरै सफलता पाउन सक्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत