प्रेरणा

७ वर्षका बच्चाले सैंटालाई पत्र लेख्दै भने- के तपाईं मलाई राम्रो पिता ल्याउन सक्नुहुन्छ ?

टेक्सास । अमेरिका टेक्सासमा घरेलू हिंसाबाट प्रभावितहरुको लागि बनाइएको शेल्टर हाेममा रहेका एक सात वर्षका बच्चाको चिट्ठी अहिले सोशल मिडियामा भाइरल भइरहेको छ । यो चिट्ठी उसले सैंटा क्लोजलाई लेखेका छन् । यसमा बच्चा ब्लैकले क्रिसमसमा उपहारसँगै राम्रा पिता ल्याउने कुरा लेखेका छन् ।

यो चिट्ठी एनजीओ सेफ हेवन अफ टैरेंट काउंटीले आफ्नो फेसबुकमा १८ डिसेम्बरमा साझा गरेको छ । क्याप्सनमा जानकारी दिइएको छ- बच्चाको माताले भनिन कि अब हामीलाई यहाँबाट जानुपर्छ । उ हामीलाई एक सुरक्षित स्थानमा लिएर गइरहेकी छन् । यस्तो स्थान जहाँ हामीलाई डराउनुपर्ने जरुरत हुँदैन । म अहिले पनि नर्भस छु । हामीसँग केहीपनि छैन । पत्रमा बच्चाले केही उपहार पनि मागेका छन, यसमा चैप्टर बुक्स, डिक्शनरी, कम्पास र एक घडी । ब्लैकले लेखेका छन्, ‘यो सँगसँगै, धेरै-धेरै राम्रा पिता चाहिन्छ ।’

खबरमा बच्चा र उसकी माताको निवास सम्बन्धी जानकारी भने साझा गरिएको छैन ।

मानिसहरुले धेरै उपहार पठाए 

एनजीओको फेसबुक पोस्टमा अहिलेसम्म २७०० भन्दा धेरै लाइक्स, ५८३ भन्दा बढी कमेन्ट आइसकेका छन् । यतिमात्र होइन २७०० बढी शेयर भइसकेको छ । पत्र पढेर धेरैले खुसी व्यक्त गरे कि कम से कम शेल्टर होममा बच्चा सुरक्षित त छन् । पत्र भाइरल भएको केही दिनपछि एनजीओले एक थप पोस्ट साझा गर्यो जसमा ब्लैकसमेत सबै बच्चाहरुलाई उपहार दिँदै गरेकाे देखाइएको छ ।

पोस्टमा भनिएको छ- यो गिफ्ट ब्लैकको लागि आएका थिए । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत