जीवनशैली

वास्तुशास्त्रः घरमा हुने यी ५ गल्तीका कारण हुनसक्छ धनको हानि

काठमाडौँ । तपाईं शुभ वा अशुभमा विश्वास नराख्ने भएपनि तपाईंले याे कुरा मान्नै पर्छ कि संसारमा नकारात्मक र सकारात्मक उर्जा हुन्छ जसले हाम्रो जीवनलाई प्रभावित पार्ने गर्दछ । यसकारण नकारात्मक उर्जा नियन्त्रित गरेर सकारात्मक उर्जा फैल्याउनको लागि वास्तुशास्त्रमा केही उपाय बताइएको छ, जसलाई ध्यान राखे तपाईंको घरमा सुख, शान्तिको साथै आर्थिक समस्या आउँदैन ।

  1. भान्साकोठामा नराख्नुहोस कुनैपनि दवाई
  2. दक्षिण दिशामा नराख्नुहोस कुनैपनि मूर्ति
  3. शौचालयको ढोका बन्द राख्नुहोस
  4. घरमा नरोप्नुहोस काँडा भएका बोटबिरुवा
  5. महंगा सामानको छेउमा नराख्नुहोस झाडू वा कूचो ।

यतिमात्र गर्न सकियो भने सम्झनुहोस तपाईंको घरमा सकारात्मक उर्जाको प्रभाव सुरु हुन थाल्छ र तपाईंका हरेक समस्याहरु क्रमशः कम हुँदै जान्छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत