जीवनशैली

पत्नीले यी काम गरे चम्कन्छ पतिको भाग्य !

हिन्दु शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यले पतिमा धेरै असर पार्ने गर्दछ । यसकारण मानिन्छ कि व्यक्तिको भाग्यमा धेरै परिवर्तन आउने गर्दछ । यदी कुनै व्यक्तिको भाग्य साथ दिइरहेको छैन भने ज्योतिष उपाय उपयुक्त हुन सक्छ । यी सबै उपायलाई पत्नीले गरेमा पतिको भाग्य चम्कने गर्दछ । उसको जीवनमा खुसीयाली आउने गर्दछ ।

ज्योतिष प. शिवकुमार शर्माको अनुसार यी उपाय जसले पतिको भाग्य बदल्न सक्दछ ।

शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जा साथै लक्ष्मी स्वरुप मानिन्छ । मानिन्छ कि जो स्त्री नित्य पूजा, पाठ गर्दछन् भने उनको फल पतिलाई अवश्य मिल्ने गर्दछ । यसले बिग्रीएको काम पनि बन्न थाल्दछ ।

घरमा महिलाले दैनिक उठेर सबैभन्दा पहिला स्ना गर्नु पर्दछ । साथै हरेक दिन तुलसीमा एकलोटा जल चढाएर आफ्ना समस्या भगाउनको लागि प्रार्थना गर्नु पर्दछ ।

मान्यता यो छ कि घरमा तामाको लोटामा जल राखेर पूरै घरमा छर्किएर घरको वातावरण शुद्ध पार्नु पर्दछ । कुनै प्रकारको नकारात्मक शक्तिको वास हुँदैन । यो उपाय दिनदिनै गर्दा घरमा सुख शान्ति र प्रगतिको वास हुने गर्दछ । यसले घरमा समृद्धि आउने गर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत