स्वास्थ्य

ओखर खानुका यी हुन सात फाइदा

काठमाडौँ । कुरा धेरै उठेपनि जब तन्दरुस्तीको कुरा आउँछ, ओखरको चर्चा जताततै हुन्छ । किनकी अपार शक्तिको भण्डार हो—ओखर ।

ओखरले कोलेस्टोलको स्तर, वजन बढ्ने र डायबिटीजको विरुद्ध जबरजस्त उपयोगी हुन्छ । यसमा भएको प्रोटीन, एंटीअकि्सडेंट, भिटामिन र आवश्यक मिनरल्सले तपाईंलाई तन्दरुस्त बनाउन मद्यत पुर्याउँछ । आउनुहोस जानौँ यसका सात फाइदाहरु ।

  1. मुटुको रक्षा
  2. दिमाग चङ्गा
  3. आंतको समस्यामा बुटी
  4. भोक घटाउँछ र बढी खाना रोक्छ
  5. पुरुषमा प्रजनन क्षमता बढाउँछ
  6. अल्जाइमर भगाउँछ
  7. निन्द्रलाई नियन्त्रण गर्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत