जीवनशैली

बिहिबार! भोलेनाथलाई यी ११ मन्त्रले जप गर्नुहोस, हट्ने छन कष्टहरू

काठमाडौँ । श्रावणमा भगवान शिवको पूजाको लागि भक्तहरु अनेकौँ प्रयास गर्दछन् । राम्रो कुरा यो छ कि भोलेलाई खुसी पार्न सबैभन्दा सहज छ । यसको लागि भक्तहरु व्रत, पूजा, अर्चना गर्दछन् । भगवान शिवलाई सोमबार धेरै मनपर्छ । यसको साथै बिहिबारको दिन उनको पूजाको विशेष महत्व छ ।

बिहिबार भोले बाबा आफ्ना भक्तहरुमा कृपा निरन्तर राख्ने गर्दछन् ।

बिहिबारको दिन भगवान शिवको पूजासँगै उनको ११ मन्त्रको जप गर्ने भक्तको हरेक मनोकामना पूरा हुने विश्वास गरिन्छ । मान्यताअनुसार ११ मन्त्रको जप गर्नेको घर, परिवारमा सुख र समृद्धि आउने गर्दछ । साथै वैवाहिक जीवनको समस्या पनि भाग्ने विश्वास छ ।

श्रावणमा जप्नुहोस भोले बाबाको यी ११ मन्त्रहरूः

  • ॐ शिवाय नमः
  • ॐ सर्वात्मने नमः
  • ॐ त्रिनेत्राय नमः
  • ॐ हराय नमः
  • ॐ इन्द्रमुखाय नमः
  • ॐ श्रीकंठाय नमः
  • ॐ वामदेवाय नमः
  • ॐ तत्पुरुषाय नमः
  • ॐ ईशानाय नमः
  • ॐ अनंतधर्माय नमः
  • ॐ ज्ञानभूताय नमः

गाउँ सहर डेस्क

तपाईँको मत