विश्व

‘विश्वका १५ धनी यी सेलिब्रेटी जोडी’

१३५ मिलियनदेखि ५.१ बिलियन अमेरिकी डलरसम्म

१५. सारा जेसिका पार्कर र म्याथ ब्रडरिक

संयुक्त शुद्ध मूल्य १३५ मिलियन अमेरिकी डलर ।
सारा जेसिका पार्कर र म्याथ ब्रडरिक दुवै प्रसिद्ध अभिनेताहरू हुन् । दुबै जोडेर संयुक्त नेट १३५ मिलियन छ । सारा जेसिका पार्करको व्यक्तिगत नेट ९० मिलियन डलरमा र म्याट ब्रडरिकको ४५ मिलियन डलर छ । 

१४. फेथ हिल र टिम म्याकग्रा

संयुक्त नेट मूल्यस् १६५ मिलियन अमेरिकि डलर
फेथ हिल र टिम म्याकग्रा दुबै म्युजिक सिंगर हुन् । सन् १९९६ मा उनीहरुको विवाह भएको हो । उनीहरुको २० औँ वैवाहिक वर्षगांठ यहि वर्षको अक्टुबरमा हो । यी शक्तिशाली जोडीको नेट कमाई १६५ मिलियन डलर छ । यी सुन्दर जोडी मानिन्छन् ।

१३. जोन ट्रेवोल्टा र केली प्रेस्टन

दुबैको नेट कमाई १९० मिलियन अमेरिकि डलर ।
जोन ट्रेवोल्टा, ग्रीसमा प्रमुख भूमिकामा सबैभन्दा अब्बल मानिन्छन् । उनले केली प्रेस्टनसँग सन १९९१ मा विवाह गरेका हुन् । दुबै कलाकार हुन र १९० मिलियन डलर कमाउँछन् ।
एकलमा जोन ट्रेवोल्टाले १७० मिलियन डलर र केली प्रेस्टनले २० मिलियन डलर कमाउँछिन् ।

१२. निकोल किडमैन र कीथ अर्वन

निकोल किडमैन र कीथ अर्वनको संयुक्त कमाई २०५ मिलियन डलर हो । दुबै कलाकार हुन् । उनीहरुको विवाह सन् २००६ मा भएको थियो । निकोल किडमैन एक्लै १३० मिलियन डलर र कीथ अर्वन एक्लैले ७५ मिलियन डलर कमाउँछन् ।

११. हैरिसन फोर्ड र क्यालिस्ता फ्लोकर्ट

हैरिसन फोर्ड र क्यालिस्ता फ्लोकटले संयुक्त २५४ मिलियन अमेरिकी डलर कमाउँछन् । कलाकार हुन् । फोर्डको एक्लो कमाई २३० मिलनय डलर र उनका पत्नी क्यालिस्ताको २४ मिलियन डलर रहेको छ ।

१०. विल स्मिथ र जादा पिन्नेटेट स्मिथ

विल स्मिथ र जादा पिन्नेटेट स्मिथ मोडल र अभिनेता हुन् । दुबैको कमाई २८० मिलियन अमेरिकी डलर छ । विलले २६० मिलियन र जेडाले २० मिलियन डलर कमाउँछन् ।

९. केने वेष्ट र किम कार्डशियन

केने वेष्ट र किम कार्डशियन दुबै सेलिब्रेटी हुन् । दुबैको कमाई २९५ मिलियन अमेरिकी डलर छ ।

८. ब्राड पिट र एंजेलीना जोली

ब्राड पिट र एंजेलीना जोली दुबैको कमाई ४०० मिलियन अमेरिकी डलर छ । दुबै नामूद सेलिब्रेटी हुन् । एक फाइटर र उनी मोडल ।
ब्राडले २४० मिलियन डलर र एंजेलीनाले १६० मिलियन डलर कमाउँछन् ।

७. टम ब्रैडी र गिसेल बुडचेन

टम ब्रैडी र गिसेल बुडचेन, यो सेलिब्रेटीले ५४० मिलियन अमेरिकी डलर कमाउँछन् । टम ब्रैडीले १८० र गिसेलले ३६० मिलियन डलर ।

६. डेभिड र विक्टोरिया बेखम

फुटबलर र पूर्व पप स्टार । उनीहरुको आय ९०० मिलियन अमेरिकी डलर छ ।

५. जे जे र वियोनी

दुबैको संयुक्त आय १.१५ बिलियन अमेरिकी डलर छ । दुवै संगीत उद्योग, बेरोनमा अविश्वसनीय रूपमा सफल छन् ।

४. जेनेट जैक्सन र विसामा अल माना

दुबैको कमाई १.७५ बिलियन अमेरिकी डलर छ । जैक्सन गायक, अभिनेता र डान्सर हुन् । उनकी श्रीमति विलियम नामी उद्यमी हुन् ।

३. स्टीवन स्पिलबर्ग र केट क्याप्पा

स्टीवन स्पिलबर्ग फिल्म निर्माता हुन् । केट क्याप्पा अभिनेतृ हुन् । उनीहरुको  संयुक्त आय ३.५ बिलियन अमेरिकी डलर छ । 

२. मारिहा केरी र जेम्स प्याकर

उनीहरुको भर्खरै इन्गेजमेन्ट घोषणा गरेका छन् । उनीहरुको संयुक्त आय ४.२ बिलियन अमेरिकी डलर रहेको छ । जेम्स प्याकर अष्ट्रेलियन व्यापारी हुन भने मारिहा केरी सफल गायिका र अभिनेतृ हुन् ।

१. फ्रान्कोइस-हेनरी पेनाल्ट र सल्मा हेके

दुबैको संयुक्त आय ५.१ बिलियन अमेरिकी डलर रहेको छ । सलमा अभिनेतृ हुन भने पेनाल्ट व्यापारी । यो जोडी अहिलसम्मकै प्रहिलो आय हुनेमा दर्ज भएको छ ।

डन वेस्टर्नको वेल्थीगोरिल्ला डट कमकाे सहयाेगमा गाउँ सहर डट कम ।

गाउँ सहर डेस्क

तपाईँको मत