प्रविधि

जान्नुहोस कहिले र कसरी, सेक्सटिंगलाई राम्रो मानिन्छ

  • एजेन्सी
  • ६ बैशाख शुक्रबार, २०७६ | १३:१५:०० मा प्रकाशित

सेक्सटिंग अर्थात सेक्सी मेसेज या तस्वीरद्वारा प्रस्तुत कुरालाई विजुएलाइज गर्नु सेक्सटिंग हो ।

आफ्नो कुनै विश्वासी पार्टनरसँग सेक्सको बारेमा च्याट गर्नु सेक्सटिंग हो । पहिले यसलाई विकृत मानसिकता भएका र असामान्य व्यवहारको रुपमा हेरिने गरिन्थ्यो । तर आजको आधुनिक यूगमा सम्बन्धबीच धेरै नै परिवर्तन भइरहेको छ । सेक्सटिंगलाई आज सहर्स स्वीकार गरिसकिएको छ । अब त टेक्सटिंगको समयमा पर्टनरसँग किंकी हुन नयाँ नयाँ तरिका खोजिरहेका छन् । 

यदी पूर्णतया सावधानीमा रहेर सेक्सटिंग पार्टनरसँग आफ्नो सम्बन्धलाई मजबूद बनाउनको लागि यो एक कडी पनि हो । तर सेक्सटिंगको माध्यमबाट दुबै पार्टनरको मनमा यदी कुनै किसिमको अवरोध छ या कुनै कुरा उनको सामुन्ने बताउन हिचकिचाहट छ भने यो उत्तम विधि हो । यसको सहारामा रोमान्चकता र उत्साह बटुल्न सकिन्छ ।

कुनै तरिकाको सेक्सी मेसेज या तस्वीर पार्टनरलाई पठाएर सेक्सको अनुभूति गनु सेक्सटिंग हो । सेक्सटिंगको खुबी नै यो हो कि यसमा दुबै पार्टनरको रेस्पोन्स गर्न मौका या समय मिल्दछ ।

सेक्सटिंगको कुनै नियम हुँदैन, आफैँ बनाउने हो । कुरा र तस्वीर भाइरल नगर्नुहोस । हाेशियार रहनुहाेस किनकी यो सबैभन्दा बढी खतरा हुनसक्छ । यसको अलावा कयौँ पटक हैकिंगको मसला पनि बन्न सक्छन र यो दुबैलाई पर्नसक्छ ।

यी सबै कुरालाई लिएर आफैँ केही नियम बनाउनुहोस र त्यसपछि सेक्सटिंग सुरु गर्नुहोस् । 

एजेन्सी

तपाईँको मत