विश्व

भारतीय लोकसभा चुनावः बिहारको नवादाको एक बूथमा कोही पुगेनन्, किन ?


नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणमा २० प्रदेशको ९१ लोकसभा सीट र चार राज्यको विद्यानसभा सीटमा मतदान चलिरहेको छ । पहिलो चरणमा ८ केन्द्रीय मन्त्री समेत १२७९ उम्मेद्वारको भाग्य फैसला हुनेछ ।

महत्वपूर्ण जानकारी

२० प्रदेशमा ९१ सीटमा मतदान
१२७९ उम्मेद्वार
२२७ राष्ट्रिय दल र १२५ राज्यका पार्टी प्रत्याशी
५५९ निर्दलिय र ३६८ गैर पंजीकृत पार्टीका प्रत्याशी
२९ सीट भाजपाले जीत्यो
२ शिवसेना र एक लोजपाको खाता
५ सीट कांग्रेसले जीत्यो एक सीटमा एनसीपी
४ सीटमा बीजद, २ मा तृष्णमूल कब्जा
१६ सीटमा टीडीपी, ११ टीआरएस र ९ मा वाईएसआरसीपी ।

किन बिहारको यो स्थान खाली भयो ?
बिहारको नवादा रोह प्रखंडको बजवारा गाउँको बूथ नम्बर २९ मा मतदानको लागि कोही जनता पुगेनन् । बजवारा र कर्मा गाउँमा ग्रामीण जनताले पक्की सडक नबनाएको कारण भोट बहिष्कार गरेका थिए । एएनअाइकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत