जीवनशैली

यौन सम्बन्ध बनाउनको लागि महिलाले अपनाउँछन यो ‘ट्रिक’

यौन सम्बन्धको लागि विपरित सेक्सलाई आकर्षित गर्नको लागि महिला र पुरुष कयौँ तरिकाको टेक्निक प्रयोग गर्दछन् । तर, हालै भएको एक सर्भेमा सबैलाई चकित पार्ने कुरा बाहिर आएको छ ।

यो सर्भे २० देखि ४० व्यक्तिहरुमा गरिएको थियो । जसको नतिजाले आवाजलाई लिएर जुन ट्रिक पुरुष अपनाउँछन, महिलाहरु पनि त्यहि पछ्याउने खुलासा भएकाे छ ।

तर यो सर्भेको लक्ष्य भने यो कुरा पत्ता लगाउन थियो कि महिला वा पुरुष विपरित सेक्सका व्यक्ति जोसँग उ यौन सम्बन्ध बनाउन चाहन्छन उनलाई आकर्षित गर्नको लागि के गर्दछन् भन्नेमा केन्द्रित थियाे ।

दुबैलाई सेक्समा त्याे चीजले सबैभन्दा पहिले आकर्षित गर्दछ, त्यो आवाज हो । यो कयौँ अध्ययनबाट खुलेको तथ्य हो कि महिलालाई आकर्षित गर्नको लागि पुरुष आफ्नो गहिरो आवाजको प्रयोग गर्दछन् । तर, सर्भेबाट यो खुलासा भएको छ कि महिलापनि यस्तै गर्दछन् ।

जुन पार्टनरसँग उनी यौन सम्बन्ध बनाउन चाहन्छिन उनलाई कामुक बानी देखाउनको अलावा महिला आफ्नो आवाज पनि परिवर्तन गर्दछिन् । उनी आफ्नो त्यो आवाजलाई प्रयोग गर्दछिन् जुन उनको अनुसार बढी हंस्मुख या सेक्सी छ । नवभारत टाइम्सको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत