जीवनशैली

पार्टनरले सेक्सको लागि इन्कार गरिन् ? कतै यी कारण त हैनन् !

  • एजेन्सी
  • २६ चैत मंगलबार, २०७५ | ०३:५०:०० मा प्रकाशित

सेक्स केवल फिजिकल प्लेजरको लागि मात्र होइन कि इमोशनल बण्डलाई पनि बढाउँछ । प्रायः देखिएको छ कि सेक्समा कमीकै कारण कयौँ जोडीबीच मनमुटाव शुरु भएका छन् । कयौँ पटक जोडीको गुनासो पनि आएका छन् । तर अधिक घटनामा कारण सामान्य भएको पाइन्छ ।

विशेष गरी पुरुष र महिला हाइजीनलाई लिएर फरक फरक धारणा राख्दछन् । तर के तपाईंले जान्नु भएको छ कि सेक्स जीवनमा यसको अहम भूमिका हुन्छ ।

  1. पसिना वा अन्य कारणले शरीरबाट गन्ध आउनुले तपाईंको पार्टनरलाई टाढा भगाउन सक्छ । महिला स्मेललाई लिएर सेंसेटिभ हुने गर्दछन् । तसथर्, तपाईं सेक्सुअल एक्टिभिटी अघि नै नुहाउनुहोस् ।
  2. महिला हाइजीन (सरसफाइ) लाई लिएर सजग रहन्छन् किनकी यसको अभावमा उनलाई सेक्सुअल ऐक्टको समयमा पुरुष साथीबाट इन्फेक्शन हुने डर हुन्छ । यदी तपाईं हाइजीनमा ध्यान दिनुहुन्न भने उनीपनि बिना मतलवको जोखिम मोल्न चाहन्नन् ।
  3. व्यक्तिगत हाइजीन नहुनु महिलाको लागि मूड किलर पनि हुन सक्छ । चाहे उनी जतिनै मूडमा किन नहुन तर मेल पार्टनरको हाइजीन सन्तुलित नहुँदा इच्छा मार्न डिक ठान्छिन् ।
     

एजेन्सी

तपाईँको मत