स्वास्थ्य

सेक्स लगत्तै पुरुषलाई नै किन आउँछ निन्द्रा !

सेक्स लगत्तै पुरुष सुतिहाल्ने के सामान्य हो वा कहिले कहिले सेक्सको थकान २४ घण्टासम्म रहन्छ ? कयौँ महिला यो प्रश्नको उत्तर खोजिरहन्छन् । यदी कुरा गरिन्छ भने सेक्सपछि सुत्नु गलत होइन ।

कयौँ पटक यदी सेक्सपछि पुरुषले महिलाई गला नलगाउनृ, कुरा नगर्ने र त्यसै सुत्छ भने महिलाको मनमा कयौँ तरिकाको कुराहरु खेल्ने गर्दछन् । जस्तो, स्वार्थी, सन्तुष्ट भएन, माया गर्दैन आदि आदि । तर यो कुरा गलत हो, जान्नुहोस सेक्सपछि पुरुषलाई किन आउँछ निन्द्रा...

सेक्स प्रायः राति हुन्छ । सो समयमा मानिस थाकिसकेका हुन्छन् । सेक्सपछि सुत्ने कारण यहि नै हो । तर सेक्सले आनन्द गराउँछ । महिलाको शरीर पुरुषभन्दा उल्टो हुन्छ र प्रतिक्रिया पनि उस्तै हुन्छ । आर्गेज्मले उनीहरु उत्तेजित हुने गर्छन र उनीहरुमा बढी माया गर्ने मन लाग्दछ ।

पुरुष आर्गेज्मको दौरान इजेक्युलेट गर्दछन र यो समयमा हार्मोन निक्लिन्छ सोहीकारण आलस्यता आउने गर्दछ । यसको अलावा सेक्सको समयमा शरीर थाक्छ ।

कयौँ मानिसहरु सेक्सको समयमा, बीच बीचमा आफ्नो श्वास रोक्छन् । यसले अक्सिजनमा कमी हुने गर्दछ । यहीकारण उनीहरुमा आरामको जरुरत पर्दछ । अगाडि जान्नुहोस, निन्द्रा आएन के गर्ने ?...

  1. यदी तपाईं सेक्सपछि नै निन्द्रा आएन भने साथीसँग साथ बसेर कफी पिउनुहोस् । यो लामो समयको लागि समाधान भने चाहिँ नसोच्नुहोला । कफीले थकान कम गराउँछ ।
  2. रिफ्रेस गर्नका लागि बढि भन्दा बढि फलफुल, फ्रिजबाट निकालिएको चिसो अंगूर । यो फलले तपाईंलाई मद्यत गर्न सक्छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत