भिडिओ

महाशिवरात्रीको अघिल्लो दिन पशुपतिमा भीडभाड शुरू

काठमाडाैं । महाशिवरात्रीको अघिल्लो दिन आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा मानिसहरुको चहल-पहल बढेको छ । 

पशुपतिनाथको दर्शन गर्न घुम्न आउनेहरुको भीड लागेको छ । 

भारत र नेपालका विभिन्न स्थानबाट आएका साधुसन्तहरु पूजाआजा गर्न र धुनी बालेर कुटीमा बस्न थालेका छन् । जोगीहरुले बालेको धुनी आर्यघाट पूर्वको उकालोदेखि मृगस्थलीसम्मै देखिएको छ

गाउँ सहर डेस्क

तपाईँको मत