प्रेरणा

भ्यालेन्टाइन डे, २०१९ः मायामा धोका दिँदैनन यी ५ राशिका स्त्रीहरु

आजकल बढी मानिसहरु मायाको जालोमा परेका हुन्छन । उसरी त उनीहरु जीवनभरको साथ निभाउने कसम खान थाल्दछन् । तर यस्ता कम मानिसहरु छन जो पहिला गरिएको वाचा, कसम निभाउँछन् । यहीँ कयौँ जोडिहरुको सम्बन्ध उमेरभर चल्छ । ज्योतिषका अनुसार यी ५ राशि भएका स्त्रीले आफ्नो साथीलाई धोका दिँदैनन् ।

प्रायः मानिसहरु राशिफल अनुसार आफ्नो जीवन व्यतीत गर्दछन् । 

  1. वृष राशिः यो राशि हुने मानिस शान्त स्वभावका हुन्छन् । जुन स्त्रीको राशि वृश हुन्छ उनी मायाको सवालमा कहिल्यैपनि धोका नदिने हुन्छिन् । यस राशिका स्त्री आफ्नो साथीलाई अधिक माया दिने हुन्छिन् ।
  2. कन्या राशिः २३ अगष्टदेखि २२ सेप्टेम्बरसम्म जन्म भएकाको राशि कन्या हुन्छ । कन्या राशि भएका मानिसहरु अधिक समझदार मानिन्छ । भनिन्छ कन्या राशि भएका स्त्रीहरु धोका दिँदैनन् ।
  3. वृश्चिक राशिः यो राशि भएका मानिस अधिक भावनात्मक मानिन्छ । ज्योतिषका अनुसार यो राशि भएका स्त्रीहरु आफ्नो साथीलाई साँचाे माया गर्ने हुन्छन् । यीनिहरुले सम्बन्ध राम्ररी बुझ्दछन् । 
  4. कर्कट राशिः यो राशि भएकाले कहिल्यै धोका दिँदैनन् । थोरै भावुक हुनु यो राशि भएकाको विशेषता हो ।
  5. मकर राशिः ज्योतिषका अनुसार मकर राशि भएका स्त्रीहरु भावुक हुने र हरेक कुरा साँचो गर्ने हुन्छन् ।

यो आलेखमा दिइएको जानकारीमा हामी यो दावी गर्दैनौँ कि यो पूर्णतयाः सत्य एवम् सटीक छ भनेर । यसलाई मान्नु अघि सम्बन्धित विज्ञको सल्लाह अवश्य लिनुहोला ।
 

गाउँ सहर डेस्क

तपाईँको मत