प्रेरणा

मित्रताः सबैभन्दा मूल्यवान दश अक्षरको शब्द, कायम राख्नुहोस्

१० शानदार शब्दहरु, जसले तपाईंको जीवन बदलिदिन्छ

काठमाडाैँ । जीवनकाे बारेमा दर्शन दिने धेरै हाेलान्, सबै पर्छाैँ । तर साना कुरालाई गहिरिएर अध्ययन हामीले सायदै गरेका हुन्छाैँ । हामीले जानेकै कुरालाई प्रविधिकाे उच्चतम प्रयाेग गर्दै असघर हाउसटन टेक्सास यूएसएले उत्पादन गरेको यो भिडियो एकपटक हेर्नुहाेस् । नयाँ कुरा त छैन तर हाम्राे मस्तिस्कलाई पूनर्जागरण गर्नमा सहयाेगी बन्न सक्छ । शब्द र भिडियाे सँगसँगै हेर्नुहाेस अनि पढ्नुहाेस् ।

  1. I : व्यक्तिगत एउटा अक्षर भएको शब्द, जोगिनुहोस् ।
  2. WE : सबैभन्दा सन्तुष्टिको दुई शब्दको अर्थ, प्रयोग गर्नुहोस् ।
  3. EGO : सबैभन्दा विषालु तिन अक्षरको शब्द, राख्नुहोस् ।
  4. LOVE : सबैभन्दा प्रयोग हुने चार अक्षरको शब्द, महत्व दिनुहोस् ।
  5. SMILE : सबैभन्दा खुसी पाँच अक्षरको शब्द, राख्नुहोस् ।
  6. RUMOURS : छिटो फैलने छ अक्षरको शब्द, बेवास्ता गर्नुहोस् ।
  7. SUCCESS : कडा परिश्रम सात अक्षरको शब्द, प्राप्ति गर्नुहोस् ।
  8. JEALOUSY : सबैभन्दा गहिरो आठ अक्षरको शब्द, टाढै रहनुहोस् ।
  9. KNOWLEDGE : सबैभन्दा शक्तिशाली नौ अक्षरको शब्द, प्राप्त गर्नुहोस् ।
  10. FRIENDSHIP : सबैभन्दा मूल्यवान दश अक्षरको शब्द, कायम राख्नुहोस् ।

असघर हाउसटन टेक्सास यूएसएले उत्पादन गरेको यो भिडियो उसकै उत्पादन र कपिराइट्स हाे, केवल जानकारीकाे लागि हामीले यूटुवमा अपलाेड गरेका छाैँ ।

गाउँ सहर डेस्क

तपाईँको मत