फोटो

इट्टा उद्योगमा बालबालिका

  • ७ माघ सोमबार, २०७५ | २२:३२:०० मा प्रकाशित
घोराही- १० नारायपुरको झारवैरास्थित इट्टा उद्योगमा बाबुआमासँगै आएका साना बालबालिका माघ महिनाको जाडोमा पातलो कपडामा धुलोमा खेल्दै । तस्वीर : रीता लामा, घोराही (दाङ) प्रदेश नं. ५, रासस
तपाईँको मत