भिडिओ

सेताम्मे जुम्ला (हेर्नुहाेस भिडियाे)

काठमाडौँ । हिउँदे वर्षासँगै काठमाडौँ उपत्यकासँगै देशका अधिकांश ठाउँमा हिउँ परेको छ । काठमाडौँको प्रमुख पर्यटकीय केन्द्रमध्ये रहेको चन्द्रागिरीमा पनि यो वर्ष ११ वर्षपछि हिउँ परेकाे छ । हिउँले ढाकिएर चन्द्रगिरीको डाँडा सेताम्मे बनेको थियो ।

जुम्लामा पनि अत्यधिक हिउँ परेकाे छ । हिउँ परेसँगै जुम्ला यस्ताे देखियाे । भिडियाे साैजन्य महेन्द्र कार्की ।

 

तपाईँको मत