जीवनशैली

जाडोयाममा सहवास आच्छु..! चिन्ता नमान्नुस् यो उपाय लगाउनुस्

  • १८ पौष बुधबार, २०७५ | २२:३४:०० मा प्रकाशित

जाडो लगातार बृद्धि हुंदै गर्दा कोहि पनि आफ्नो ओछ्यान छाड्न तयार हुंदैन । यदी यस्तो जाडोमा संगिनी साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदल्न सकिन्छ ।

पार्टनरसँग टांसिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा उपयोग गर्न सकियो भने सेक्स लाइफ लामो समय चल्न सक्छ ।

जसका लागि केहि उपाय छन्:

१. सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसकालागि तपाइंले आफ्नो सेक्स पार्टनरलाई तयार पार्नु पर्दछ ।

२. रेड वाइन कामोत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । बेडमा सेक्स क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । जसले तपाईंलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ ।

३. दिनभर कामको थकानका कारण तपाईं सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाई प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नुहुने छ ।

४. यौन जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ । यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ । एजेन्सी 

तपाईँको मत