गाउँ सहर

मैतिदेवीचोकमा खुल्यो ‘मैतिदेवी प्लाजा’

  • २७ मङ्सिर बिहीबार, २०७५ | १२:५५:०० मा प्रकाशित

काठमाडौं । मैतिदेवीचोकमा आज (विहीबार) बाट मैतिदेवी प्लाजा खुलेको छ । 

विभिन्न विद्धुतीय सामग्री, खाद्यान्न, बंगलादेशी फर्निचर लगायत विभिन्न रेडिमेट सामग्रीसहितको पसहरुले भरिएको मैतिदेवी प्लाजा सर्वसाधारणलाई आजबाट खुल्ला गरिएको छ । 

नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सले उद्घाटन गरेकी हुन् । 

प्लाजामा विशेष गरी बंगलादेशका विभिन्न कम्पनीका गुणस्तरीय सामानहरु पाइने प्लाजाका सञ्चालक भरत गिरीले जानकारी दिए ।

तपाईँको मत