गाउँ सहर

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

  • २७ मङ्सिर बिहीबार, २०७५ | ११:३३:०० मा प्रकाशित

काठमाडौँ । संवैधानिक परिषदले न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको छ । 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।

तपाईँको मत