स्वास्थ्य

डेलिवरी पछिको सेक्स ! यो कुरामा ध्यान दिनुहोस्

  • एजेन्सी
  • २६ मङ्सिर बुधबार, २०७५ | २१:५७:०० मा प्रकाशित

बच्चा जन्मेपछि महिलाहरु सेक्सलाई लिएर हिचकिचाउन थाल्छन् । यस्तो अवस्थामा कुनै चिजलाई लिएर उनको पुरुष साथीलाई जानकारी लिनु आवश्यक हुन्छ । यो नभुल्नुहोस कि उनको साथीको शरीरमा अधिक परिवर्तन आएको छ, जसलाई लिएर उनलाई सहजता हुनु जरुरी छ ।

सामान्य डेलिवरीपछि बढी महिलाहरुमा सेक्सप्रति अरुचि हुन्छ । तर। यसलाई साथीसँगको मायामा कमी नभएर हाेइन कि औषधीले शरीरमा आएको परिवर्तनले यस्तो भएको हो । तसर्थ, नर्मल डेलिवरीपछि सेक्सको समयमा पुरुष साथीले केही कुराहरु ध्यान दिनैपर्छ ।

प्रायः जुम्ल्याहा बच्चाको जन्मपछि करिब एक महिनापछि सेक्सुअल एक्टीभिटी सुरु गर्दछन् । कयौँ जोडीको जीवन सामन्य बन्न तिनदेखि चार महिना लाग्न सक्छ । महिलामा सेक्सको इच्छा कम हुनुको कारण उनको दुखाई हो । डेलिवरीको समयमा यतिविघ्न स्टिीच लगाइएको हुन्छ कि ठिक हुनलाई समय लाग्छ ।

स्टिच गलिसकेपछि पहिलो पटक सेक्स गर्दा बढी दुखाईको महशुष र गूनासो महिलाहरुले गर्ने गर्दछन् । यो स्थितिमा पुरुष साथीले दवाब सिर्जना नगरेकै बेश । शरीरको दुखाई कम भएपछि सम्पर्क गरेको राम्रो । यो कुरा ध्यानमा रहोस कि केबल एक छोटो समय नियन्त्रण गरे केही समयमा सामान्य हुने गर्दछ ।

सेक्सको समयमा महिला भलै तयार होलिन तर उनको वजाइना लुब्रिकेंट हुँदैन भने यसको जिम्मेवार औषधी हुन्छ । औषधीको कारण उनलाई पोल्ने समस्या पनि हुनसक्छ । यस्तो अवस्थामा रफ सेक्सबाट बच्नुहोस् ।

म्हिला साथीलाई कम भन्दा कम दुखाई बनाउनको लागि लिक्विड लूब्रिकेंटको प्रयोग गर्न सक्नुहुन्छ । सेक्सको समय उनलाई दुखाइको बारेमा सोधिरहनुहोस र यदी दुखाई बढी नै भए नियन्त्रण गरेर अर्कोदिन रोमाञ्चक बनाउनुहोस् ।
 

तपाईँको मत