स्वास्थ्य

पिसाव रोक्नको लागि हामी किन गर्छौँ ‘डान्स’ ?

  • एजेन्सी
  • २६ मङ्सिर बुधबार, २०७५ | १७:५०:०० मा प्रकाशित

पिसाव आएपछि यदी उसले वा उनले फेर्न पाएनभने मानिस यताउता डान्स गर्न थाल्छ । यो बानी साना बच्चामा मात्र नभएर ठूला मानिसमा पनि हुने गर्दछ । तर के तपाइँले कहिल्यै सोच्नुभएको छ कि मानिसमा यो बानी समान रुपबाट किन बाँकी छ ?

युरिनेशन नेचुरल बडी प्रोसेस हुन्छ, जसमा किड्नी बडी वेस्ट र टाक्सिसलाई शरीरबाट बाहिर फ्याल्ने गर्दछ । यस्तो अवस्थामा सन्तुलन हुँदैन, असन्तुलित भइहालिन्छ । पिसाव रोक्न सकिँदैन, नियन्त्रण गुमाइन्छ । कुनैपनि व्यक्ति एक दिनमा ६ देखि ८ पटक वाथरुम जानेकुरा सामान्य हो । बढी पानी पिएको अवस्थामा यो प्रक्रिया १० पटक र बढीपनि हुन सक्दछ ।

कुनैपनि व्यक्ति कतिपटक पिसाव गएपनि यसलाई नियन्त्रण गर्न सक्दैन । तर, मानिसहरु मान्छन कि यो प्रोसेसलाई थोरै समय नियन्त्रण गर्न सक्छ तर अनियन्त्रित हुँदै जाँदा मानिस डान्स गर्न थाल्छन् ।

कुनै कामलाई लिएर हामी प्रेरित हुन्छौ तर गर्न पाउँदैनौ भने यस्तो व्यवहार स्वतस्फुर्त आउने गर्दछ । ध्यान अन्तैतिर एकछिन लागेपनि मानिस केहिबेरमै नाच्न थालिहाल्छ । यो व्यवहारबीच यो कुरा बताउन जरुरी हुन्छ कि कुद्दा वा नाच्दा तपाइँले ब्लड प्रेसर बढाउनुहुन्छ । यहि कारण यूरिनको गतिपनि तेज हुन्छ जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।
 

तपाईँको मत