अर्थतन्त्र

धितोपत्र बजारमा  गिरावट

  • २५ मङ्सिर मंगलबार, २०७५ | १५:०१:०० मा प्रकाशित

काठमाडौं ।  धितोपत्र बजारमा आज गिरावट आएको छ । 

शेयर बजार ३ दशमलब ०८ अङ्कले ओरालो लागेकाे हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार  अाजकाे शेयर बजार ० दशमलब २७ प्रतिशतले ओरालो लागेकाे र १ हजार १३० दशमलब ६३ बिन्दुमा झरेको छ ।

कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा कारोबार भएको हो । 

तपाईँको मत