फोटो

थाई युआनको आकाशे पुलमार्ग रोलर कोस्टर जस्तै

  • २४ मङ्सिर सोमबार, २०७५ | १७:०८:०० मा प्रकाशित
चीनको सबैभन्दा उत्तरी भाग हैलुङच्याङ प्रान्तीय तासिङआनलिङ मो हु शहरमा अति जाडो समय आइपुगेको छ। -३९ डिग्री सेन्टिगेडको मौसममा चीनका विभिन्न ठाँउबाट गएका पर्यटकहरूले पानीबाट बरफ बन्ने खेल खेल्दै जाडोमा रमाइलो गरिरहेका छन्।
तपाईँको मत