कला

गोरेटोमा कुद्ने रहर, अलपत्रमा कता परे ??

माया गर्छौ किन यती ? म पचाउन नसकुँला ।
भरोशा गर्छौ किन यती ? म सजाउन नसकुँला।
मृत्यु दिन्छौ किन यती ? म स्वोर्ग नपुगौँला ।
जिवन दिन्छौ किन यती ? मैले मृत्यु नभेटौला
गोरेटोमा कुद्ने रहर, अलपत्रमा कता परे ??
सोच्न नपाई अन्योलता भित्र, रुमलिन बाध्य भएँ ।
ठुलो रहर कतै छैन, बश क्षणको शुख रोझेँ।
सोच्न नपाई बिश्वासलाई, तराजुमा जोख्न पुगेँ ।।।।

तपाईँको मत