प्रेरणा

एउटा विश्वास, बिहान यी ७ चिज देखे भाग्य चम्कन्छ !

TripAdvisor

काठमाडौँ । कुनैपनि मानिसको जन्म मिति, राशीनुसार जीवनका शुभ र अशुभ कुराहरु थाहा हुने विश्वास छ । वास्तुशास्त्रनुसार कुनैपनि घरको बनोट, स्थानले पनि शुभ, अशुभ निर्धारण हुने जनाएको छ । यही भएरपनि हुनसक्छ, आजकल हामी प्रत्येक कुराहरुमा वास्तुबाट सुरुवात गर्न थालेका छौँ । 

यस्तै चाहे त्यो सपनाका कुरा सेयरिंग हुन या अन्य पक्षको मान्यता हामीमा लादिएको छ । यस्तै बिहान निम्न कुरा देखेमा शुभ संकेत प्राप्तिको विश्वास छ । 

१. बिहान उखु देख्दा धन सम्बन्धि कार्यमा सफलता, 
२. गाई देखिएमा शुभ संकेत, 
३. बिहान उठ्दा दुध वा दही राखिएको भाँडो देखिएमा शुभ संकेत, 
४. हरियाली देखेमा धनको समस्या भाग्ने, 
५. घण्टीको आवाज सुन्नु शुभ संकेत, 
६. बिहान रातो पहिरनमा श्रृंगार युक्त महिला देख्नु राम्रो, 
७. बिहान नरिवल, शंख, मयुर देख्नु राम्रो मानिने विश्वास गरिन्छ ।
 

तपाईँको मत