अर्थतन्त्र

धितोपत्र बजारमा सामान्य सुधार

 

काठमाडौं । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज २ दशमलब ७ अङ्कले बढेको हाे । 

नेप्से परिसूचक ० दशमलब २४ % ले बढेर एक हजार १२० दशमलब ८४ विन्दुमा पुगेको छ ।

कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड ९ लाख ७१ हजार ९३६ मूल्यमा खरिद बिक्री भएको छ ।  

 

तपाईँको मत