फोटो

कृषिको आकर्षण

  • १६ मङ्सिर आइतबार, २०७५ | १७:०२:०० मा प्रकाशित
धादिङको चरौँदीमा आयोजित कृषि पर्यटन तथा औद्योगिक मेलामा सजाइएको कृषि स्टल । मेलाको मुख्य आकर्षण मानिएको यो स्टलमा जिल्लामा उत्पादन भएका कृषिसम्बन्धी सम्पूर्ण सामग्री राखिएको जिल्ला कृषिज्ञान केन्द्रले जनाएको छ । तस्वीर : रासस
तपाईँको मत